Logo

मुनलाईट हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रूपैयाँ अंकित दरका.१ अर्ब ७६ करोड १० लाख ५ हजार रकम बराबरको १ करोड ७६ लाख १० हजार ५० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धककोृ रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ…