काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ३ दशमलव ६५ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ९ दशमलव ४३ अंकमा पुगेर बन्द भएको हो । आइतवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ६१ दशमलव २ अंकलेउकालो लागेको छ । त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक…