Logo

बोर्डका अध्यक्ष कार्की भन्छन्, पूँजीबजारको बाटो विग्रीएको छ कुनै पनि बेला खाल्टोमा पर्न सकिन्छ

काठमाडौं । नेपाल धितोपत्र बार्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले नेपालमा पूँजी बजारको बाटो राम्रो नभएकाले लगानीकर्ताहरु कुनै पनि बेला खाल्डोमा पर्न सक्ने बताएका छन् । ‘कुनै पनि कुरा द्वुत गतिमा दौडनका लागि बाटो राम्रो चाहिन्छ,’ पत्रकारसँगको कुराकानीमा उनले भने, ‘तर, पूँजीबजारको बाटो त्यति राम्रो छैन कुनै पनि बेला खाल्डामा पर्न सकिन्छ ।’ अर्थतन्त्रको बृद्धिदर नकारात्मकतर्फ…