Logo

१ घण्टामा २२ अंकले बढेको नेप्से अन्तत घट्यो, वियरिस सेन्टिमेन्टमा लगानीकर्ता

काठमाडौं । कारोवार शुरु भएको पहिलो १ घण्टा उच्च रुपमा बढेको नेप्से परिसुचक अन्तत ओरालो लागेको छ । बजार खुलेको केही समय २२ अंकले बढेको नेप्से परिसुचक अन्तमा १ दशमलव २६ अंकले घटेको छ । मंगलबार नेप्से परिसुचक १ हजार ६ सय ८१ दशमलव ८६ अंकमा झेरर अडिएको छ । अहिले लगानीकर्ताहरुमा वेयरिस सेन्टिमेन्ट देखिएकाले…