Logo

बोर्डको निर्देशनसँगै ओरालो लाग्यो जलविद्युत समुह, नेप्से ९ अंकले बढ्दा कारोवार रकम खुम्चियो

काठमाडौं । बुधबार बजार नेप्से परिसुचक ९ दशमलव ३७ अंकले उकालो लागेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्तत १ हजार ७ सय ९७ दशमलव ४५ अंकमा पुगेर अडिएको छ । बुधबार सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय २५ अंकले बढेको छ । यसैगरी बजामार बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक भने…