Logo

रसुवागढी र साञ्जेनको आईपीओ वितरण आज, तपाईलाई कति पर्ला ?

काठमाडौं । रसुवागढी र साञ्जेन जलविद्युत आयोजनाको साधारण सेयर बाँडफाँड आज हुने भएको छ । दुबै आयोजनाले कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताका लागि बिक्री गरेको आईपीओ आज बाँडफाँड गर्न लागेको हो । आयोजनाले फागुन ११ गतेदेखि ३० गतेसम्म सञ्चयकोषका सञ्चयकर्ताका लागि आईपीओ बिक्री खुला गरेको थियो । दुबै आयोजनाले आज दिउसो सेयर बाँडफाँड गर्ने…