Logo

राष्ट्र बैंकले फुकायो मार्जिन कारोवारको गाठो, नेप्सेकै सिफारिसमा स्वीकृति दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर ब्रोकर कम्पनीलाई मार्जिन कारोबार गर्नका लागि बाटो खोलिदिएको छ । बैंकले बिहीबार एक सुचना जारी गर्दै नेपाल स्टक एक्स्चेन्ज नेप्सेले सिफारिस गरेपछि ब्रोकर कम्पनीलाई मार्जिन कारोबारको लागि स्वीकृती दिने जानकारी दिएको हो । राष्ट्र बैंकले नेपाल धितोपत्र बोर्डले तयार पारेको मार्जिन कारोबारसम्बन्धी निर्देशिकामा भएको सम्पुर्ण सर्त पुरा गरेर नेप्सेबाट…