काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उत्साहजनक रुपमा बढ्नुका साथै कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार अन्तमा २२ दशमलव ३९ अंकले बढ्न पुगेको छ । बजार दोहोरो अंकले बढ्दा समग्र नेप्से परिसुचक १३ सय अंक पार गर्दै १३ सय १४ अंकमा पुगेर अडिएको छ । बजारमा…