Logo

बुक विल्डिङमा सहभागि संस्थागत लगानीकर्ताको संख्या ६४ पुग्यो, सेबोनले पुनः १८ कम्पनी थप्यो (सूचीसहित)

काठमाडौं । बुक विल्डिङ विधिमार्फत निष्काशित हुने साधारण सेयर (आईपीओ)को मूल्य तोक्ने प्रक्रियामा सहभागिताका लागि योग्य संस्थागत लगानीकर्ताको संख्या पुगेको छ । । नेपाल धितोपत्र बोर्डले उक्त विधिमा सहभागी हुनका कम्पनी थप गर्दै संस्थागत लगानीकर्ताको संख्या ६४ पुगेको हो । बोर्डले मंगलबार बुक विल्डिङ विधिमा सहभागि हुनका लागि नागरिक स्टक डिलर, नागरिक लगानी कोष, भेन्चर…