Logo

सुजुकीले दियो सेलेरियो टेष्ट राइड क्याम्पेनलाई निरन्तरता, ५ सय ८२ ग्राहकले गरे टेष्ट राइड

काठमाडौं । सीजी मोटोकर्पले  पुसदेखि राष्ट्रब्यापी रुपमा संचालन गरेको सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेनलाई निरन्तरता दिदैं आएको छ । उपभोक्तालाई सामान खरिदको निर्णय लिनुपूर्ण पहिलो अनुभव तथा सन्तुष्टि प्रदान गर्ने सोचका साथ कम्पनीले आयोजना गरेको यस कार्यक्रम सुजुकीका आठवटा आधिकारिक शोरुम थापाथली, पुल्चोक, नयाँबजार, बालकुमारी, महाराजगंज, कंलकी, बौद्ध र नक्सालमा सञ्चालन गरेको हो । कम्पनीका…