Logo

सेबोनमा हकप्रदको नाममा असुली धन्दा सुरु, कारवाही गर्नुपर्ने रिडीलाई मुक्तिले दिए ‘राइटको उपहार’

काठमाडौं । धितोपत्र बोर्डले पछिल्लो समय व्यक्तिगत स्वार्थमा जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्काशन अनुमति दिन थालेको छ । केही समयअघि सम्पत्ति शुद्धीकरण विभागले इन्साइडर ट्रेडिङमा दोषी ठहर गर्दै रिडी वापर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र कार्यकारी निर्देशक कुवेरमणि नेपालविरुद्ध मुद्दा दायर गरेको थियो । तर, धितोपत्र बोर्डले आफैले छानविन गरी इन्साइडर ट्रेडिङमा दोषी ठहर गर्दै…