Logo

साताको तेस्रो दिनपनि सेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २ हजारभन्दा तल

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार, नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ अंक विन्दुमा आइपुगेको छ । आज ५४ लाख ७१ हजार कित्ता सेयर २ अर्ब १० करोड ३० लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, ४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०० वटा कम्पनीको घटेको…