काठमाडौं । यो साताको ३ दिन लगातार उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार पुनः ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव हुँदै नेप्से अन्तिम समयमा ९.५४ अंकले घटेर २०१७ को विन्दुमा सीमित भएको हो । आज कारोबार अवधिभर ३ सय १५ कम्पनीका ८४ लाख ९० हजार ७ सय २२ कित्ता सेयर किनबेच…