काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले पछिल्लो समय घाटामा रहेका कम्पनीका व्यालेन्ससिटमा म्यानुपुलेशन गरेर सर्वसाधारण जनतामा आइपीओ जारी गरेर पैसा उठाउने क्रम बढेको भन्दै त्यसलाई रोक लगाउनुपर्ने बताएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिलाई स्वागत एवं बस्तुगत सदस्यता प्रदान गर्दै अवका दिननमा ब्रोकर एसोसिएसन र चेम्बरको…