काठमाडौं । पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक लगातार ओरालो लागिरहेको छ । साताको अन्तिम दिन ‘बिहीबार’समेत नेप्से दोहोरो अंकले घटेको हो । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १८.२५ अंकले घट्दै २६ सय २७ को विन्दुमा ओर्लिएर रोकिएको छ । आज कुल ३ सय १७ कम्पनीका १ करोड २२ लाख ८३…