Logo

६.९९% मा नै नेपालमा बनेको  हुन्डाई भेन्यू खरिद गर्न सकिने

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको VENUE को मूल्य सार्वजनिक गर्दै बिक्री वितरण बिक्री सुरु गरेको छ।नेपालमा नै Hyundai Venue को व्यवसायिक उत्पादन  गरिएको कुरालाइ ध्यानमा राखी HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY ग्राहकमुखी योजना ल्याएको छ । यस योजनामा हुन्डाई भेन्यू खरिद…