Logo

एमजी हेक्टरले पायो उच्च उचाइसम्मको सडक यात्रा गर्न सक्ने उपाधि, ६६ घण्टामा ३८ सय किलोमिटर पार

काठमाडौं । एमजी मोटर इण्डियाको एसयूभी एमजी हेक्टरले भारतमा आफ्नो ५ वर्षको वार्षिकोत्सव मनाउँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। माउन्टेन गोटसँगको सहकार्यमा, एमजी हेक्टरले भारत बुक अफ रेकर्ड्समा सबैभन्दा कम उचाईबाट सबैभन्दा उच्च उचाईसम्मको सडक यात्रा शीर्षकमा प्रतिष्ठित उपाधि जितेको हो। यो अभियान २७ जुलाई २०२४ मा दिउँसो १ः३० बजे केरलाको कुट्टानाडबाट सुरु भएर, ३०…