काठमाडौँ । एमजी मोटर इन्डियाले एमजी विन्डसर भारतको पहिलो स्मार्ट सीयुभी (क्रसओभर युटिलिटी भेहिकल) को लन्च गरेको छ । यो गाडीले सेडानको आराम र सीयुभीको व्यापकता मिलाएर नयाँ मानकहरू सेट गर्ने छ । एमजी विन्डसर'एरोग्लाइड डिजाइन'सँग डिजाइन गरिएको कम्पनीको भनाइ छ । जसले अत्याधुनिक हवाईयाकरण र उत्कृष्ट कारीगरीलाई समेटेको कम्पनीले जनाएको छ । यो गाडीले…