Logo

युक्रेनको आर्थिक स्थिरताका लागि नयाँ कार्यक्रम स्वीकृत, आइएमएफले गर्यो यस्तो घोषणा

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनको समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्वमा सहयोग पुर्याउन नयाँ कार्यक्रम स्वीकृत गरेको छ ।कार्यक्रमले समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्वमा दातृ निकायको वित्तपोषणलाई उत्प्रेरित गर्न नयाँ कार्यक्रम स्वीकृत गरेको युक्रेनको केन्द्रीय बैंकले जनाएको हो । “बोर्डको संलग्नताको साथ चार महिनाको कार्यक्रम अनुगमनले प्रत्यक्ष रूपमा वित्तीय सहायता प्रदान गर्दैन, तर…