Logo

न्यूमोन्टले न्यूक्रेस्टको लागि गर्यो १७ बिलियन डलरको प्रस्ताव, सफल होला वर्षकै ठूलो व्यापारिक डिल ?

काठमाडौं । न्यूमोन्ट कोर्पले अष्ट्रेलियाको प्रमुख सुन खानी न्यूक्रेस्ट माइनिङ लिमिटेडको अधिग्रहणका लागि अन्तिम प्रस्ताव गरेको छ । यदि यो प्रस्तावले मूर्त रुप लियो भने यो वर्षको सबैभन्दा ठूलो व्यापारिक अधिग्रहण हुनेछ । ब्लूमबर्गद्वारा संकलित तथ्यांककाअनुसार न्यूक्रेस्टको १७ बिलियन डलरको प्रस्ताव अस्ट्रेलियाको इतिहासमा सबैभन्दा ठूलो पनि हो । यो प्रस्तावसँगै न्यूक्रेस्टको सेयर बजारमा १३ प्रतिशतसम्मको…