काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार युरोपमा भ्रष्टाचार लगातार दोस्रो वर्ष बढेको छ । भ्रष्टाचार निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार आफ्नो वार्षिक ‘भ्रष्टाचार धारणा सूचकांक’ सार्वजनिक गरेको छ । यसमा हंगेरीलाई युरोपेली संघको सबैभन्दा भ्रष्ट देशको रूपमा वर्णन गरिएको थियो भने फ्रान्स र जर्मनी जस्ता ठूला देशहरूको वरियता पनि खस्किएको थियो…