Logo

टाट पल्टिदै अमेरिका : विश्व अर्थतन्त्र डुब्ने, ७५ लाखले रोजगारी गुमाउने

काठमाडौं । पछिल्ला तीन वर्षमा, विश्वव्यापी अर्थतन्त्रले दुई ठूला झट्का भोगेको छ । अब अमेरिकाको ऋण संकटको रूपमा विश्वलाई तेस्रो ठूलो झट्का लाग्ने सम्भावना निकै बढेको छ । विश्व अर्थतन्त्र पहिले कोरोना महामारीसँग र त्यसपछि सन् १९४५ पछि युरोपमा भएको सबैभन्दा ठूलो युद्धसँग लडिरहेको छ । यसपछि अमेरिकी सरकारले आफ्नो बिल तिर्न नसक्ने डर वित्तीय…