काठमाडौं । ऋण लिएर पनि धनी बन्न सकिन्छ । यो विधि विश्वको सबैभन्दा बढी बिक्री हुने पुस्तक ‘रिच ड्याड, पुअर ड्याड’का लेखक रोबर्ट कियोसाकीले व्याख्या गरेका हुन् । उनी दायित्व भएकाले समयसँगै मूल्य घट्ने भएकाले ऋण लिएर महँगो कार किन्नु गलत भएको बताउँछन् । नगद राख्नुको सट्टा ऋण लिएर सुन चाँदीमा लगानी गर्छन् । रियल…