Logo

३९ बीमा कम्पनीले ९ महिनामा आर्जन गरे १ खर्ब ३१ अर्ब बीमाशुल्क, सबैभन्दा बढी कसको ?

काठमाडौं । नेपालमा संचालित २० निर्जीवन र १९ ओटा जीवन बीमा कम्पनीले चालु आर्थिक बर्षको ९ महिनामा १ खर्ब ३१ अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनयता चैत मसान्तसम्म ३९ बीमा कम्पनीले कुल १ खर्ब ३१ अर्ब १३ करोड १० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन्…