Logo

बिमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्वाचित, महासचिवमा खडका चयन

काठमाडौं । नेपाल बिमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्वाचित भएका छन् । यसअघि संघको महासचिव रहेका क्षेत्रीलाई शुक्रबार सम्पन्न अधिवेशनले अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठनको उक्त अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री, महासचिवमा नेको इन्स्योरेन्सका…