Logo

पुनर्बीमा कम्पनीहरुलाई बीमा प्राधिकरणको सहुलियत, चुक्तापुँजी पुर्याउन एक वर्षको समय थप

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुलाई न्यूनतम चुक्तापुँजी पुर्याउन एक वर्षको समयावधि थप गर्ने निर्णय गरेको छ। प्राधिकरणको गत पुस २४ गते बसेको संचलक समितिको बैठकले न्यूनतम चुक्तापुँजी पुर्याउन समस्या झेलिरहेका नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि) लाई राहत मिल्नेगरी माघ मसान्तसम्म पुर्याउनुपर्ने चुक्तापूँजीको म्याद आगामी बर्ष माघ मसान्तसम्म लम्ब्याउने…