काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतिदेवीस्थित स्थानान्तरित शाखाको सोमबार कार्तिक १२ गते, सोमबार उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । शाखा कार्यालयको उद्घाटनका कम्पनीका ब्रान्ड एम्बेसेडरद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, मध्य र मध्य पश्चिम…