Logo

भारतीय कम्पनी एनएचपीसीले पायो सर्भे लाइसेन्स, पश्चिम सेतीको अध्ययन अघि बढ्ने

काठमाडौं । भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसीले नेपालबाट सर्भे लाइसेन्स पाएको छ । बिहीबार एक कार्यक्रमका बीच लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले उक्त लाइसेन्स एनएचपीसीलाई हस्तान्तरण गरेका हुन् ।उक्त सर्भे लाइसेन्स भारतीय कम्पनी एनएचपीसीका डिजीएम अशोक जोशीले ग्रहण गरेका छन् । कम्पनीले सर्भे अनुमति पाएको ३ महिनाभित्र ७ सय ५० मेगावाट क्षमताको…