Logo

नागढुंगा नौविसे सुरुङमार्ग : ब्रेकथ्रु हुन १८ प्रतिशत बाँकी

काठमाडौं । काठमाडौं भित्रिने प्रमुख नाका थानकोटमा निर्माणाधिन सुरुङमार्गमा सुरुङ खन्ने काम अब १८ प्रतिशत मात्रै बाँकी रहेको छ । समयमै भनेबमोजिम काम गर्न नसक्दा म्याद थपिएको आयोजनाको कामले पछिल्लो समय भने गति लिएको हो ।गत फागुनसम्म ७६ प्रतिशत मात्रै निर्माण सम्पन्न भएको सुरुङ २ महिनाको अवधिमा ६ प्रतिशत थप निर्माण भएको हो । २०७६…