काठमाडौं । भारतले नेपाल हुँदै रेलमार्ग बनाएर बिहारलाई बंगालसँग जोड्ने योजना बनाएको छ । यस योजनामा भारतले छिमेकी मुलुक नेपालको विराटनगर हुँदै बिहारको जोगबनीलाई बंगालको न्यू मल जंक्शनसँग जोड्न रेलवे लाइन निर्माण गर्ने भएको छ । यस रेलवे लाइनको मुख्य उद्देश्य उत्तरपूर्वी भारतसँग जोड्ने सिलगढी करिडोरमा निर्भरता कम गर्नु हो । यो करिडोरलाई ‘चिकेन नेक’पनि…