Logo

सात वर्षमा तीन पटक म्याद थप्दा पनि आँधीखोला पुल अधुरै, १४ करोडको ठेक्का के हुँदैछ ?

काठमाडौं ।स्याङजा भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा पनि अधुरै छ । भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्ने गरी आँधीखोलामा निर्माणाधीन पुलको तेस्रो पटक थपिएको समयावधि सकिए पनि पुल सम्पन्न हुनसकेको छैन । विसं २०७५ असार २६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त पुल…