काठमाडौं । विगत लामो समयदेखि अलपत्र अवस्थामा रहेको चक्रपथ विस्तारको दोस्रो खण्डको हालत झन विग्रँदै गएको छ । यसको विस्तृत अध्ययन र डिजाईनसँगै निर्माणसमेत गर्ने जिम्मा लिएको चिनियाँ पक्षले पछिल्लो करिव ५ बर्षदेखि नै आलटाल गरिदिँदा यो आयोजना निर्माण हुने आश नै हराईसकेको अधिकारीहरु बताउँछन् । त्यसैमाथि नेपाली पक्षले यो परियोजना निर्माणका लागि भन्दै साइट…