Logo

पुनर्निर्माणको काम एक बर्षभित्र सक्न अर्थमन्त्रीको निर्देशन, जस्तापाता र काठमा सहुलियत दिँदै सरकार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुनर्निर्माणको काम यथासक्दो चाँडो सक्न निर्देशन दिएका छन । बुधबार आयोजित निजी आवास पुनर्निर्माण सम्बन्धी समस्या र समाधानको काठमाडौं जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उनले अर्काे बर्षसम्म पुनर्निर्माणको काम सक्न निर्देशन दिएका हुन् । ‘अर्को बर्षसम्म पुनर्निर्माण सकिएको समाचार सुन्न पाउ,’ उनले भने, । साथै सरकारले सकेसम्म पुनर्निर्र्माणका…