Logo

बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली पनि सासु कोषमा जोडिन सक्ने, यस्तो छ प्रक्रिया

काठमाडौं । बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका नेपाली श्रमिकहरुका लागि सामाजिक सुरक्षा योजना शुरुवात हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा चैत ८ गते बुधबार राष्ट्रियसभामा उक्त योजनाको सुरुवात हुन लागेको हो । यसअघि सामाजिक सुरक्षा कोष ऐन २०७४ बमोजिम स्थापित सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेटेको…