काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले घरजग्गा र सेयर बजार प्रति आफ्नो पुरानै अडान दोहोर्याएका छन् । उनी राष्ट्र बैंकको गभर्नर हुँदा घरजग्गा र सेयर कारोबार अनुत्पादक भन्दै कडाई गरेका थिए । साथै अर्थमन्त्री भएपछि पनि त्यसलाई अनुत्पादक क्षेत्रमै राखी कडाई गरिने बताएका हुन् । घरजग्गा तथा सेयर कर्जा जस्ता क्षेत्रमा सिमा तोक्ने अधिकार राष्ट्र…