काठमाडौं । चालु आर्थिक बर्षको साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार तथ्यांक सार्वजनिक गर्दै गत आवको साउनमा ४.३५ प्रतिशत रहेकोमा चालु आवमा उक्त मुद्रास्फीति बढेको बताएको हो । राष्ट्र बैंकका अनुसार गत साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.११ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको…