काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्ष १ अर्ब ६७ करोड १४ लाख ७४ हजार ३१५ रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरपालिकाले यो राजस्व साउन भदौ र असोज महिनाको । गएको आर्थिक बर्षको असोज ५ गतेसम्म उठाएको हो । यो राजस्व गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २९.८५ प्रतिशतले बढी हो । गत आवको…