Logo

नेपालमा वैदेशिक लगानीको २० बर्षे ट्रेण्ड, लगानी स्वीकृत ४ खर्ब ४४ अर्ब भित्रियो डेढ खर्ब मात्र

काठमाडौं । नेपालमा विदेशी लगानीकर्ताले उत्साहपूर्वक उद्योग विभागका उद्योग दर्ता गराएपनि सोही अनुरुप लगानी भने भित्र्याउन सकेका छैनन् । पछिल्लो समय उद्योग विभागमा विदेशी लगानीकर्ताले नेपालमा उद्योग तथा व्यवसाय गर्नका लागि फर्म दर्ता गर्ने होडबाजी चलेपनि सोही अनुरुपको लगानी भने भित्रिन सकेको छैन । उद्योग विभागको तथ्याङ्क अनुसार पछिल्लो २० बर्ष अर्थात आर्थिक बर्ष २०४६/४७…