Logo

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन : वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान समुहलाई २ नम्बर प्रदेशबाट विशेष समर्थन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समुह सोमबार २ नम्बर प्रदेशको राजधानी जनकपुरधाम पुगेको छ । प्रदेश १ र २ का सबै मतदाताहरुसँग अन्तरकृया गर्ने उद्धेश्यका साथ सोमबार बिहान प्रधान सहितको टोली जनकपुरधाम पुगेको हो । जनकपुर पुगेको टोलीलाई भव्य स्वागत गरिएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघले प्रधानसहित जिल्ला…