Logo

नेपाल–भारत विद्युत व्यापार : प्रति युनिट ३८ रुपैयाँमा किनेर ४ रुपैयाँमा बिक्री, प्राधिकरणलाई १ महिनामै ८ अर्ब घाटा

काठमाडौं । भारतबाट आयात हुने विद्युतको मुल्य बढेसँगै नेपाल विद्युत प्राधिकरण उच्च घाटामा गएको छ । बिजुली आपूर्तिमा समस्या हुँदा नेपालले भारतसँग खरिद गर्ने विद्युत मुल्य बढेर प्रति युनिट ३८ रुपैयाँ पुगेसँगै प्राधिकरण उच्च घाटामा गएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार बिश्वब्यापी मन्दीका कारण आपूर्ति कम हुदा प्रति युटिन भारु २० पर्दै छ ।…