काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले अरुण ३ जजविद्युत आयोजनामा देखिएका अवरोधहरु हटाउन माग गरेको छ । बिहीबार एक ध्यानाकर्षण पत्र जारी गर्दै इप्पानले ९ सय मेगावाट क्षमताका उक्त आयोजनामा देखिएको अवरोध हटाउन उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँग माग गरेको हो । इप्पानले आयोजना निर्माणका क्रममा देखिएका कुनैपनि विवादहरु वार्ता र छलफलका माध्यमबाटै…