Logo

फुकोट कर्णाली र तल्लो अरुण भारतलाई, दिल्लीमा निर्माण सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपालले तल्लो अरुण जलविद्युत आयोजना र फुकोट कर्णाली जलविद्युत् आयोजना पनि भारतलाई दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा यी दुई परियोजना भारतीय कम्पनीले निर्माण गर्ने सम्झौता भएको हो । दिल्लीस्थित हैदरावाद हाउसमा प्रचण्ड र मोदीको उपस्थितिमा ४८० मेगावाटको फुकोट कर्णाली र ६७९ मेगावाटको तल्लो अरुण परियोजना निर्माणको जिम्मा…