Logo

निजी क्षेत्रलाई उर्जा मन्त्रीको आह्वान : विद्युत व्यापारका लागि तयार हुनुस,अब विद्युत विधेयक छिट्टै कार्यान्वयनमा आउँछ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई विद्युत व्यापारका लगि तयारी अवस्थामा रहन आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान)को २१ औं वार्षिक साधारणसभाको उद्घाटनमा बोल्दै मन्त्री बस्नेतले उक्त कुरा बताएका हुन् । इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत उत्पादनमा निजी क्षेत्र प्रवेश गरेपछि विद्युत उत्पादन छोटो समयमै ३…