Logo

द्वूत गतिमा निर्माण हूँदै २२८ मेगावाटका जलविद्युत आयोजना, २०७६ भित्रै निर्माणसम्पन्न

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको अगुवाईमा रसुवा र नुवाकोटमा निर्माणधिन २ सय २८ मेगावाटका आयोजनाको निर्माणकार्य धमाधम भइरहेको छ । काममा कुनै अवरोध नआएमा सबै आयोजनाको निर्माण २०७६ भित्र निर्माण सम्पन्न हुने प्राधिकरणले जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिसूली ३ ए र चिलिमको मुख्य प्रवद्र्धकत्वमा १…