काठमाडौं । नेपाल आयल निगमले पुन पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन । गए रातीदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरको १०८ र डिजेल तथा मट्टीतेलको ९५ रुपैयाँ निर्धारण गरिएको हो । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने…