काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी मौद्रिक नीतिले निजी क्षेत्रको गिर्दो मनोबललाई उठाउनुपर्ने बताएका छन् । मंगलबार महासंघले आयोजना गरेको आगामी मौद्रिक नीतिका सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको छलफल कार्यक्रममा ढकालले आगामी मौद्रिक नीतिले केही गर्छ की भन्ने आशा रहेको बताएका हुन् । ढकालले बजेटमा निजी क्षेत्रका केही माग…