काठमाडौं । बहुराष्ट्रिय कमपनी डाबर पतञ्जलीविरुद्ध दिल्ली उच्च अदालतमा पुगेको छ । पतञ्जलीले आफ्नो विज्ञापनमा च्यवनप्राशलाई बदनाम गरेको कम्पनीले जनाएको छ । मंगलबार न्यायाधीश मिनी पुष्कर्णको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो र अदालतले पतञ्जलीलाई नोटिस जारी गरेको छ । मुद्दाको अर्को सुनुवाई जनवरीको अन्तिम साता हुनेछ । त्यसपछि अन्तरिम आदेशको बारेमा विचार गरिनेछ । डाबरले…