काठमाडौं । लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले ताप्लेजुङ जिल्लाको घुन्सा नदीमा निर्माण हुने ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेका छन्। आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रहेको छ। नेपाल विद्युत् प्राधिकरणसहित हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र विद्युत् उत्पादन कम्पनी लिमिटेडको संयुक्त लगानी आयोजनाको ५१ प्रतिशत…