काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ३ महिनामा नेपालमा १६ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आवको साउन, भदौ र असोजमा मात्रै २ सय ४ परियोजनामार्फत १६ अर्ब ४४ करोड १३ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो । विभागका अनुसार यस अवधिमा…