Logo

मीन बहादुरले भने-आन्दोलनले भाटभटेनीमा ८० लाखको क्षति भएको छ, टङ्स्लिपका कारण लाखलाई करोड भनियो

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मिनबहादुर गुरुङले कोटेश्वरस्थित भाटभटेनी शाखामा भएको लुटपाट र तोडफोडमा ८० लाख रुपैयाँको क्षति भएको जानकारी दिएका छन् । गत शुक्रबार राजावादी आन्दोलनकारीहरुले भाटभटेनीमा लुटपाट मच्चाएका थिए । उक्त लुटपाटमा कुल क्षति करिव ८० लाख रुपैयाँ भएको उनले बताएका हुन् । यसअघि एक संचारमाध्यममा उनले आफ्नो विचार राख्दै कुल क्षती ७५…